Health Ad
YouTube Link

सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

Khanepani Dhal
Facebook Link

काठमाडौं: सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन सुनुवार सेवा समाज सङ्घीय समितिको भवन काठमाडौंमा १३ सदस्सीय समिति गठन गर्दै सम्पन्न भएको छ । पाँचथर, झापा, सुनसरी लगायतका ८ जिल्लाको प्रतिनीधित्व सहित करिब १५० जनाको हाराहारीमा उपस्थिति रहेको थियो ।

सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशनद्वारा अध्यक्ष: सागर सुनुवार, बरिष्ठ उपाध्यक्ष: त्रिष्णा सुनुवार, महासचिव: बीर बहादुर सुनुवार, सचिव: विवेक सुनुवार, कोषाध्यक्ष: फणिन्द्र सुनुवार, सदस्यहरुमा: निर्भिक सुनुवार, मनिसा सुनुवार, गिता सुनुवार, खड्क बहादुर सुनुवार, मणिराज सुनुवार, अनिष सुनुवार, नविन कुमार सुनुवार र सन्ध्या सुनुवार सर्वसम्मत चुनिएका छ्न ।

कार्यक्रमको उद्घाटन सत्रमा सुनुवार विध्यार्थी छात्रवृत्ति अक्षकोष अन्तर्गतको स्नातक तहमा अध्ययन गर्ने ३ जना विध्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रधान गरिएको थियो । यसै अवसरमा सुनुवार विध्यार्थी समाजको मुखपत्र विमोचन, समुदायका सम्माननीय व्यक्तित्वहरुलाई समान कार्यक्रम, कदर-पत्र वितरण लगायतका महत्वपूर्ण कार्यक्रमहरु रहेका थिए । प्रमुख अतिथिमा सुनुवार सेवा समाज सङ्घीय समितिका अध्यक्ष रनबीर सुनुवार रहेका थिए भने कार्यक्रममा कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...