YouTube Link

लियोनको घरेलु मैदानमा शानदार जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Khanepani Dhal
Facebook Link

फ्रेन्च क्लब लियोनलाई दोस्रो लेगमा ५-१ गोल अन्तरले पराजित गर्दै स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लियोनको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको हो ।

जितमा मेसीको दुई गोल गरे भने दुई असिस्ट समेत गरे । १८औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३१औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । ५८औँ मिनेटमा लियोनका लुसका टसार्टले गोल गर्दे गोल अन्तर कम पारेका थिए । तर अन्तिम १२ मिनट भित्र बार्सिलोनाले ३ गोल थप्यो । मेसीले ७८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८१औँ मिनेटमा जेरार्ड पिके र ८६औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिग खेलमा बार्सिलोनाले अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍यएको छ। लियोन विरुद्ध जितपछि बार्सिलोनाले २७ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:१४

काठमाडौं: विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गतको पहिलो खेलमा...

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग आज दोस्रो खेल...

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:०७

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग (आज) मे ३०...

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

वि.सं.२०८२ जेठ १० शनिवार २१:४९

काठमाडौं: नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अवसरमा बक्स अफिस...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...