Health Ad
YouTube Link

सहिद स्मारक बी डिभिजन लिगको उपाधी आरसीटीलाई जित्यो, सी डिभिजन लिगका खेल आजबाट

Khanepani Dhal
Facebook Link

काठमाडौं: सहिद स्मारक बी डिभिजन लिगको उपाधी रानीपोखरी कर्नर टिम आरसीटीले जितेको छ ।

रोल…

सातदोबाटो स्थित एन्फा कम्लेक्सको खेल मैदानमा भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो । आरसीटीको जितमा लोकेन्द्र बहादुर कार्कीले निर्णायक गोल गरे ।

उपाधिसंगै आरसीटीले ८ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता श्री भगवतीले ५ लाख रुपैयामा चित्त बुझाएको छ । उपाधि चुम्ने क्रममा आरसीटीले सुपर लिगमा ९ अंक जोड्यो भने श्री भगवतीले ६ अंक जोडेर उपविजेता बन्यो । ‘बी’ डिभिजन च्याम्पियन भएपछि आरसीटी ‘ए’ डिभिजनमा बढुवा भएको छैन । मंगलबारको खेलमा टुसाल युवा क्लवले सातदोबाटो युवा क्लबलाइ २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

सुपर लिगमा ३ अंक जोडेको टुसाल तेस्रो र सातदोबाटो युवा क्लब चौथो स्थान हाँसिल गरेको छ । यसैबीच एन्फाले सी डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । सी डिभिजन लिगका खेल आजबाट सुरु हुनेछन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...