YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत चौथो चरणका खेलहरु सुरु हुँदै, एन्फा कम्प्लेक्समा आज दुई खेल

Facebook Link

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणका सम्पुर्ण खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गर्न लागेको छ । आज न्युरोड टिम एनआरटी र मछिन्द्र क्लब तथा फ्रेन्ड्स र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फाले यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा एक–एक खेल सञ्चालन गर्दै आएको थियो । तर नेपाल सरकारले भिजिट नेपाल २०२० (पर्यटन बर्ष) दशरथ रंगशालामा मनाउने भएपछि खेल एन्फा मैदानमा सरेको हो । एनआरटी र मछिन्द्रबीचको खेल साढे ११ बजे सुरु हुनेछ । दोस्रो खेलमा फ्रेन्ड्स र पुर्व च्याम्पियन मनाङ दिउँसो ३ बजे भिड्नेछन् । अपराजित मछिन्द्रले तीन खेलबाट ६ अंक जोडेको छ । एनआरटीको तीन खेलबाट उसको ४ अंक मात्रै छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...