YouTube Link

इङ्ग्याल्याण्डले जित्यो महिला युरो कपको उपाधि

Facebook Link

एजेन्सीः स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इङ्ग्याल्याण्डले महिला युरो कपको उपाधि जितेको छ । आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा स्पेनलाई इङ्ग्याल्याण्डले पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको हो । यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको २५औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो । खेलको ५७औँ मिनेटमा केलीले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए । बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इङ्ग्याल्याण्डको केलीले विजयी गोल प्रहार गरिन् । स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो । यी मध्येको दुई प्रहार इङ्ग्याल्याण्डकी गोलरक्षक हनाह हाप्टनले बचाएकी थिइन् ।

इङ्ग्याल्याण्डले विदेशी भूमिमा उपाधि जितेको यो पहिलो पटक हो । साथै लगातार तीन युरोपेली उपाधि जितेपछि प्रशिक्षक सरिना विगम्यान महान् प्रशिक्षकको भूमिकामा आफूलाई सूचीकृत गर्न सफल भएकी छिन् । उनले दुई फरक देशका लागि उपाधि जितेकी हुन् । कमब्याक क्विन पुष्टि गर्न सफल इङ्ग्याल्याण्ड युरो २०२५ का सबै नकआउट खेलमा पहिला गोल खाएको टिम हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...