YouTube Link

महिला यु-१९ एसिया कप खेल्ने १५ सदस्ययी टोली घोषणा

Facebook Link

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले पूजा महतोको कप्तानीमा एसिसी महिला यु-१९ एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले सोमबार १५ सदस्ययी टोलीको घोषणा गरेको हो ।

 

टोलीमा नेपाललाई विश्वकपमा पुर्‍याएका अधिकांश खेलाडीले नै निरन्तरता पाएका छन् । टोलीको उपकप्तानमा सोनी पाख्रिन रहेकी छिन् । टोलीमा ओपनर साना प्रभिनसँगै सावित्री धामी, मध्यक्रमकी अलिशा यादब, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनीले पनि निरन्तरता पाएकी छन् । यस्तै, बलर सिमना केसी, रिया शर्मा, रचनाकुमारी चौधरी, तिर्सना विश्वकर्माले पनि स्थान बनाएकी छन् ।

 

यस्तै, कुशुम गोद्दार, किरणकुमारी कुँवर र अनु कडायतलाई पनि टोलीमा समावेश गरिएको छ । नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन् । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको भोलिपल्ट नै भारतसँग खेल्ने तय छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...