YouTube Link

आज नेपाल र माल्दिभ्स भिड्दै, नेपाललाई जित्नै पर्ने दवाव

Facebook Link

काठमाडौं: महिला साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र माल्दिभ्स भिड्दैछन् । यी दुईबीचको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ । सेमिफाइनलको सम्भावना बढाउनका लागि नेपालीले माल्दिभ्सविरुद्धको खेल जित्नुपर्ने दबाद रहेको छ ।

 

भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्ने दाउमा हुनेछ । तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली हो । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० गोल अन्तरले पराजित भएको थियो ।

 

सावित्रा भण्डारी फ्रान्सबाट स्वदेश आइपुगेकी छिन् । उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । साम्बा त्यस्तो खेलाडी हुन्, जो हरसम्भव टोलीबाट खेल्नका लागि उत्साहित र प्रतिबद्ध रहने गरेकी छिन् । त्यसैले उनले माल्दिभ्सविरुद्धको खेलमा सुरुवात गर्ने सम्भावना छ । भुटानसँगको खेलमा घाइते भएका हिराकुमारी भुजेल र दीपा शाहीले च्याम्पिनसिप गुमाएका छन् । यद्दपी अखिल नेपाल फुटबल संघले उनीको अवस्थाका बारेमा आधिकारिक जानकारी भने दिएको छैन ।

 

समूह ‘ए’ मा आइतबार बंगलादेश र पाकिस्तानले १-१ को बराबरी गरेपछि अन्तिम खेलबाट मात्र सेमिफाइनल पुग्ने टंगो लाग्नेछ । पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारत सेमिफाइन पुगिसकेको छ । बुधबार भारत र बंगलादेशको खेलपछि समूहको विजेता उपविजेताको टुंगो लाग्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...