Bhujee League 2081
YouTube Link

सुनुवार राष्ट्रसेवक कप फुटसल-२०८१ प्रतियोगिता हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा ‘सुनुवार राष्ट्रसेवक कप फुटसल-२०८१’ प्रतियोगिता आजबाट सुरु भएको छ । ३० टोलि सम्मिलित प्रतियोगित नक आउटको आधारमा खेलाईने आयोजक जनाएको छ ।

 

फुटसल प्रतियोगिता समाजले संविधान दिवस तथा समाजको वार्षिक साधारणसभाको अवसरमा फुटसल प्रतयोगिता आयोजना गर्न लागेको हो । समाजका अध्यक्ष अमरदीप सुनुवारका अनुसार संविधान दिवसलाई देशव्यापी रुपमा राष्ट्रिय दिवसको रुपमा मनाउन लागिएको हुँदा समाजले पनि सुनुवार समुदायका संस्थाहरूको सहभागितामा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १५ हजार रुपैयाँ र ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाई स्कोररलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । फुटसल प्रतियोगिता माकलबारीस्थित मनकामना फुटसल मैदानमा हुनेछ ।

 

 

Rugby Game
X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
हालसम्म बाढीपहिरोमा परी २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

हालसम्म बाढीपहिरोमा परी २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

वि.सं.२०८१ असोज २० आइतवार १३:१०

काठमाडौं: बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने...

देशभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना

देशभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ असोज १९ शनिवार १४:०२

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी...

११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

वि.सं.२०८१ असोज १९ शनिवार १३:४३

हेटौंडा: मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई...

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

वि.सं.२०८१ असोज १९ शनिवार १३:१०

काठमाडौं: इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी...

भुटानमा पूर्वराजा शाहलाई विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत

भुटानमा पूर्वराजा शाहलाई विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत

वि.सं.२०८१ असोज १७ बिहीवार १५:१८

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका...

काभ्रेको विभिन्न ठाँउमा अलपत्र परेकालाई नेपाली सेनाले गर्‍यो हेलिकप्टरमार्फत ८ सय जनाको उद्धार

काभ्रेको विभिन्न ठाँउमा अलपत्र परेकालाई नेपाली सेनाले गर्‍यो हेलिकप्टरमार्फत ८ सय जनाको उद्धार

वि.सं.२०८१ असोज १६ बुधवार १३:३०

काठमाडौं: गएको शुक्रबार र शनिबार आएको अबिरल वर्षाको कारण काभ्रेको...