YouTube Link

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले जोर्डनसँग भिड्ने

World Cup 2026
Facebook Link

 

काठमाडौं: लेबनानमा हुने सेडास वुमेन्स कप-२०२४ को पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जोर्डनसँग भिड्ने भएको छ । प्रतियोगिताका लागि नेपालले २२ सदस्यीय टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।

 

लेबनान फुटबल संघले सार्वजनिक गरेको तालिका अनुसार नेपालले जुन १० अर्थात् असार २६ गते जोर्डनसँग खेल्ने भएको छ । साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित भएको थियो । सेडास वुमेन्स कप अन्तर्गत दोस्रो खेलमा जुन १२ अर्थात् असार २९ गते नेपाल बंगलादेशविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले जुलाई १६ अर्थात् साउन १ गते लेबनानसँग खेल्ने तालिका छ ।

 

चार देश सम्मिलित प्रतियोगिता सिंगल राउन्ड रोविनमा हुनेछ । समूह चरणको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन् । वाफ च्याम्पियनसिप खेलेको टोलीबाट मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बुले पुनरागमन गरेका छन् । यो प्रतियोगितापछि नेपालले कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ ।

 

नेपाली राष्ट्रिय टोलीः

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...