YouTube Link

दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

Facebook Link

 

काठमाडौं: आईसिसी टी-२० विश्वकपको सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका १८ रनले विजयी भएको हो ।

 

दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन मात्रै बनाउन सक्यो । अमेरिका एन्ड्रियस गौसले अविजित रहँदै सर्वाधिक ८० रन बनाए । ४७ बल खेलेका उनले समान पाँच चौका र छक्का प्रहार गरे । हरमीत सिंह ३८, स्टीवन टेलर २४ र कोरी एन्डर्सन १२ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दक्षिण अफ्रिकाका कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । केशव महाराजा, एनरिख नोर्खिये र तबरेज शम्सीले समान एक विकेट लिए ।

 

टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए । ४० बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । कप्तान एडन मार्क्रम ४६ र रिजा हेड्रिक्स ११ रनमा आउट हुँदा हाइनरिक क्यालसन ३६ र ट्रिस्टन स्टब्स २० रनमा अविजित रहे । अमेरिकाका सौरभ नेत्रवलकर र हरमीत सिंहले समान दुई विकेट लिए ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...