YouTube Link

उद्घाटन खेलमा आयोजक जर्मन र स्कटल्याण्ड भिड्दै  

Facebook Link

 

एजेन्सी: १७औं संस्करणको युरोकप आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक राष्ट्र जर्मनले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ । म्युनिख फुटबल एरिनामा समूह ‘ए’ अन्तर्गतको खेल नेपाली समय अनुसार शनिबार बिहान १२:४५ बजे सुरु हुनेछ ।

 

युरोकपमा तीन पटकसम्म उपाधि उचालेको जर्मनको यो संस्करणको आयोजक हो । जर्मन चार पटकसम्मको विश्वकप विजेता पनि हो । सन् २००६ मा फिफा विश्वकप आयोजना गरेयता जर्मनीले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । ६ समूहमा २४ देशहरू सहभागी प्रतियोगितामा कुल ५१ खेलहरू हुनेछन् ।

 

युरोकपका खेलहरू जर्मनका १० सहरका विभिन्न स्टेडियममा हुनेछन् । २४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ । यसपालि स्वीडेन, नर्वे, लगायतका देशहरू युरोकपमा छनोट भएका छैनन् ।

 

समूह ‘ए’: जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड

समूह ‘बी’: स्पेन, क्रोयशिया, इटाली र अल्बानिया

समूह ‘सी’: स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड

समूह ‘डी’: पोल्याण्ड, नेदरल्याण्ड्स, अष्ट्रिया र फ्रान्स

समूह ‘इ’: बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन

समूह ‘एफ’: टर्किए, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...