Texas College
YouTube Link

आठौं केबिन रोहन उपत्यका किकबक्सिङ प्रतियोगिता आजदेखि शुरु

Facebook Link

 

काठमाडौं: नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सिङ संघद्वारा आयोजित ८औं केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

काठमाडौंस्थित दक्षिणकाली-१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८औं केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका थिए ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोलले उक्त प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । प्रतियोगितामा नेपालका सातै प्रदेश र भारतले पनि सहभागी जनाउने छन् ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्योकोसिन काईकान अलाइट  संघका अध्यक्ष पेटर ल्वल, उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते-दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष (कान्चो) बेरी जोनस्टोन सहभागी थिए । प्रतियोगिताको अध्यक्षता विनोद गुरुङले गरेका थिए । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...