Rajshow Bivag

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, जित्नैपर्ने दबाबमा नेपाल

Departmant of helth services

 

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ को दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ । पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

 

विश्वकप खेलेकै खेलाडीसहित बलियो टोली लिएर नेपाल आएको नेदरल्यान्ड्स लिग-२ मा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट कोलिन एकरमेन, सकिब जुल्फिकर र लोगन भान बिक मात्र टोलीमा छैनन् । यता नेपाल भने पहिलो खेलमा हार बेहोरेसँगै केहि दबाबमा छ । नामिबियाविरुद्ध पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल १३२ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्र सिंह ऐरीको पुनरागमन हुने भएको छ ।

 

नेपाल र नेदरल्यान्ड्सले यसअघि ३ पटक ओडीआईमा एक अर्कासँग खेलेका छन् । दुई पटक न्युजिल्यान्डले सहज जित हासिल गर्दा नेपालले सन् २०१८ मा सिरिज बराबर गर्न १ रनको जित दर्ता गरेको थियो । नेपालको घरेलु मैदानमा नेदरल्यान्ड्स पहिलो पटक ओडीआई खेल्दैछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...