YouTube Link

युरोकप छनोटमा बेल्जियम र स्विडेनबीचको खेलमा गोली चल्यो

Facebook Link

एजेन्सी: युरोकप २०२४ छनोट अन्तर्गत बेल्जियम र स्विडेनबीचको हाफ समयमा गोली चलेपछि खेल स्थगित भएको छ । गएराति ब्रसेल्स शहरमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।

मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए । यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने  पुष्टि भएको छैन । खेल स्थगित भएपछि फुटबल फ्यानहरूलाई रंगशालामै बस्न भनिएको थियो ।

खेलको पहिलो हाफमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए । ३० मिनेटपछि खेल रद्द भएको घोषणा भएको थियो । स्वीडेनका खेलाडीहरूले आक्रमण पछि खेल जारी राख्न चाहेनन् र बेल्जियमको टोलीले यस निर्णयलाई समर्थन गरेको थियो ।

बेल्जियम प्रहरीका अनुसार बन्दुकधारी घटनास्थलबाट फरार भएक थिए । प्रहरीले यस घटनालाई आतंकवादको रूपमा व्यवहार गरिरहेको समेत जानकारी दिएको छ । बेल्जियमले अर्को वर्ष जर्मनीमा हुने युरो कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने स्वीडेनको छनोट हुने सम्भावना  छैन ।

Soccer Football – Euro 2024 Qualifier – Group F – Belgium v Sweden – King Baudouin Stadium, Brussels, Belgium – October 16, 2023 General view inside the stadium as play is suspended after a shooting in Brussels REUTERS/Yves Herman

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...