YouTube Link

ईबरलाई हराउँदै एट्लेटिको मड्रिडको पुनरागमन जित

World Cup 2026
Facebook Link

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले ईबरलाई ३–२ गोल अन्तरले हराएको हो । खेलमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउँदै एट्लेटिकोले पुनरागमन जित निकाल्न सफल भएको हो ।

चार्लिसले खेलको सातौ मिनेटमा ईबरलाई सुरुवाती अग्रता दिलाएका थिए । अनाइटीज आर्बिलाले १९ औ मिनेटमा पाहुना टोलीको अग्रता दोब्बर पारे । जोआओ फेलिक्सको गोलबाट एट्लेटिको खेलमा फर्किए । डिएगो कोस्टाको पास सदुपयोग गर्दै फिलिक्सले गोल गरेका थिए । विटोलोले ५२औ मिनेटमा घरेलु टोली एट्लेटिकोको लागि बराबरी गोल फर्काए । उनले रेनान लोडीको पास सदुपयोग गर्दै गोल गरे ।

थोमस पार्टेले खेलको अन्तिम मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरे । एट्लेटिको २ खेलबाट ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ईबरमात्र एक अंक सहित रेलिगेशन जोनमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...