YouTube Link

रोनाल्डोलाई पछि पार्दैं मेस्सीले बनाए कीर्तिमान गोल

Facebook Link

एजेन्सी: पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले राखेको कीर्तिमानलाई तोड्दै लियोनेल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

फ्रेन्च लिग वान अन्तरगत शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरीमा रोकिएको खेलमा गोल गर्दै मेस्सीले रोनाल्डोको कीर्तिमान तोडेका हुन् ।

रोनाल्डोले राखेको किर्तिमानीलाई उछिनेर मेस्सीले आफ्नो करिअरको ४९६औं लिग गोलको मद्दतमा पिएसजीलाई कीर्तिमानी ११औं पटक फ्रेन्च लिग वानको उपाधि सुरक्षित गराए ।

मेस्सीले गत महिना उपाधिका प्रतिद्वन्द्वी लेन्सविरुद्ध गोल गर्दै रोनाल्डोको कीर्तिमान बराबरी गर्न सफल भएका थिए । तर, क्लबको अनुमतिविना साउदी अरेबियाको यात्रा गरेको भन्दै उनी दुई साताको निलम्वनमा परेका थिए ।

मेस्सीले लिगमा हालसम्म ५७५ खेलमा ४७ हजार ३९ सेकेन्ड मैदानमा बिताउँदा ४९६ गोल र २४७ असिस्ट दिएका छन् । रोनाल्डोले ६२६ खेलमा ५१ हजार ६९ सेकेन्ड मैदानमा बिताउँदा ४९५ गोल र १५१ असिस्ट दिएका छन् ।

मेस्सीले यो सिजनको अन्यसँगै पिएसजी छाड्ने सम्भावना छ । मेस्सीको बार्सिलोना फर्कने सम्भावना रहँदा उनीसँग साउदी प्रो लिगमा रोनाल्डोसँग पुनः मिल्ने आकर्षक प्रस्ताव पनि छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...