YouTube Link

यू-१९ एसिया छनोट: नेपालले आज युएईसँग खेल्दै

Facebook Link

काठमाडौं: नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ । यस खेलमा जित हात पारे नेपाल २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

पराजित भएमा विश्वकप खेल्ने सपना समाप्त हुनेछ । नेपाली टोली युएईलाई हराउँदै ८ वर्षपछि विश्वकप खेल्ने सोचमा छ । सुरुवाती चार खेल खेल्दा दुवै टोली अपराजित छन् । युएई नेट रनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले २०२० को विश्वकप खेल्न पाएको थिएन । कोरोना महामारीको कारण २०२१ को एसिया क्षेत्र छनोट हुन नसकेपछि युएई त्यहिँ एक रनको जितको कारण २०२२ को विश्वकप खेलेको थियो ।

नेपाल र युएईबीचको पछिल्ला पाँच छनोटको खेल हेर्दा युएई अघि भएको थियो । त्यहिँ एक रनको जितको कारण युएई अघि भएको थियो । एक रनको हारको कारण नेपालले दुई विश्वकप खेल्न पाएको छैन । नेपाल त्यसको बदला लिँदै ८ वर्षपछि विश्वकप खेल्न चाहन्छ ।

गत वर्ष सिनियर टोली पनि टि २० विश्वकप छनोट क्वालिफायर एको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...