YouTube Link

बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेटको सिरिज श्रीलंकालाई

Facebook Link

एजेन्सी: घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । कोलम्बोमा आईतबार भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।

प्रेमादासा क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २ सय ३९ रनको लक्ष्य श्रीलंकाले ४४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकालाई जित दिलाउन अभिस्का फर्नान्डोले ८२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एञ्जेलो म्याथ्युजले अविजित ५२ रनको योगदान दिए । यस्तै कुशल मेन्डिसले अविजित ४१ रन जोड्दा कुशल परेराले ३० रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले अविजित ९८ रन जोडे । यस्तै हसन मिराजले ४३ रन बनाए । श्रीलंकाका लागि नुवान प्रदीप,इसुरु उडाना र अकिला धनन्जयले २/२ विकेट लिए । यसअघि पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले हराएको थियो । अब दुईबीचको अन्तिम तथा तेस्रो खेल बुधबार हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...