YouTube Link

प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सीको जित

Facebook Link

एजेन्सी: प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई पराजित गरेको छ । आईतबार राती भएको खेलमा चेल्सीले रिडिङलाई ४-३ गोल अन्तरले हराएको हो । रिडिङको मैदानमा चेल्सीलाई जित दिलाउन मासोन माउण्टले दुई गोल गरे ।

यस्तै केनेडी र रोस बर्क्लीले एक एक गोल गरे । रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे । नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न चेल्सीले रिडिङसँग मैत्रिपूर्ण खेल खेलेको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३

काठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको...

पलेशा गोवर्धनको विमानस्थलमा भव्य स्वागत सहित नगर परिक्रमा

पलेशा गोवर्धनको विमानस्थलमा भव्य स्वागत सहित नगर परिक्रमा

वि.सं.२०८१ भदौ १९ बुधवार १०:०३

काठमाडौं: पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा...

एन्जिलाले युरोपियन क्लव निस एट्रोमिटोउबाट व्यवसायिक फुटबल खेल्ने

एन्जिलाले युरोपियन क्लव निस एट्रोमिटोउबाट व्यवसायिक फुटबल खेल्ने

वि.सं.२०८१ भदौ १८ मंगलवार १०:२०

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला...

पलेशाले दिलाईन नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक, सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

पलेशाले दिलाईन नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक, सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

वि.सं.२०८१ भदौ १५ शनिवार १०:२७

काठमाडौं: नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक...

महिला भलिबल खेलाडीले पाए जनही तीन लाख पुरस्कार

महिला भलिबल खेलाडीले पाए जनही तीन लाख पुरस्कार

वि.सं.२०८१ भदौ १३ बिहीवार ११:३८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग-२०२४’...

१७औँ संस्करणको पारा ओलम्पिक पेरिसमा भव्य उद्घाटन

१७औँ संस्करणको पारा ओलम्पिक पेरिसमा भव्य उद्घाटन

वि.सं.२०८१ भदौ १३ बिहीवार ११:१७

एजेन्सी: पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर...