Texas College
YouTube Link

अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयलाई लक्षित गरी वम विष्फोट, दुई जनाको मृत्यु

Facebook Link

एजेन्सी: अफगान राष्ट्रपतिका सहयोगी अमरुल्लह सालेहको पार्टी कार्यालयमा विस्फोट भएको छ । कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा २ जना मारिएको तथा अन्य २५ जनाभन्दा धेरै घाइते भएको अफगान अधिकारीले जनाएका छन् ।

सालेहको ‘ग्रीन ट्रेन्ड’ पार्टी कार्यालय नजिकै विस्फोट भएको र विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेको अफगान गृहमन्त्रालयले जनाएको छ । सालेह अफगान ग्रीन ट्रेन्ड पार्टीका नेता उनी आगामी सेप्टेम्बर महिनामा हुन लागेको निर्वाचनमा उपराष्ट्रपतिका लागि उम्मेद्वारी दिएका छन् । उनी राजनीतिमा प्रवेश गर्नुअघि अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेको बताइएको छ । आक्रमणबाट सालेह भने सुरक्षित छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...