YouTube Link

आईसीसी विश्वकपमा आज समूह चरणका अन्तिम दुई खेलहरु हुँदै, भारत र श्रीलंका तथा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा

Facebook Link

काठमाडौं: आईसीसी विश्वकप क्रिकेटमा आज समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दावेदार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजेबाट सुरु हुनेछ । हेडिंगले कार्जीमा दुबै टोली जितका लागि मैदान उत्रनेछन् । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको भारतले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

भारत समूह चरणको एउटा खेलमा मात्र इङ्ल्यान्डसँग ३१ रनले पराजित भएको थियो । भारत आजको खेलमा पनि जित निकाल्दै प्रतियोगितामा अझै बलियो दावेदारी देखाउने योजनामा छ । यता श्रीलंका आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको अष्ट्रेलियाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । वल्ड ट्राडफोर्डमा हुने खेलमा दुबै टोली जित निकाल्ने योजनामा मैदान उत्रनेछन् । आजको खेलमा जित निकालदै अष्ट्रेलिया समूह विजेता भएर प्रतियोगिताको अघिल्लो चरणमा बलियो दावेदारी देखाउने योजनामा छ । आजको खेलमा पराजित भएमा र भारतले जित निकालेमा भारत समूह विजेता हुनेछ । यता समूह चरणको पहिलो खेलबाट नै कमजोर भएको दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगिताबाट सुखद विदाई गर्ने योजनामा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...