YouTube Link

नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा आज केन्यासँग खेल्दै

Facebook Link

काठमाडौं: नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा आज केन्यासँग खेल्दैछ । एक खेल अगावै सिरिज जितेको नेपाल क्लिनस्विप गर्ने सोचमा हुनेछ ।

केन्या अन्तिम खेलमा जितका साथ सिरिजमा क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।

नेपालले सिरिज जिति सकेको खण्डमा आज मौका नपाएका खेलाडीलाई अवसर दिनसक्छ । युवा अलराउन्डर विवेक यादव र तीव्र गतिका बलर किशोर महतोलाई मौका दिनसक्छ ।

यी दुई खेलाडीलाई नेपालले खराब प्रदर्शन गर्दै आएका पवन सरार्फ र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदै मौका दिनसक्छ । त्यस्तै आरिफ शेख र आसिफ शेख दुबैलाई आजको खेलमा मौका दिनसक्छ ।

नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी र करण केसी छन् । नेपालले एक बलरलाई विश्राम दिनसक्छ । ज्ञानेन्द्र मल्ल, देव खनाल र रोहित पौडेलको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...