YouTube Link

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश, भेनेजुएला उपविजेता बन्दै क्वाटरफाइनलमा

Facebook Link

एजेन्सी: ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५-० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।

कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले एक एक गोल गरे । एकतर्फी खेल खेलेको ब्राजिलले १२औं मिनेटमा कासीमिरोको गोलबाट अग्रता बनाएको थियो । १९औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा एभर्टनले गोल गर्दा पहिलो हाफमा ब्राजिल ३-० ले अघि रह्यो । खेलको ५३ औं मिनेटमा अल्भेसले गोल गर्दै ब्राजिलको अग्रता ४-० को बनाए । खेलको ९० औं मिनेटमा विलियनले गोल गरेदे ब्राजिललाई ५-० को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा गाब्रियल जिससले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार पेरुका गोलकिपर पेड्रो गल्लेसले रोकिदिएका थिए ।

जितसंगै समूह ‘ए’ को ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । तेस्रो स्थानमा रहदै ४ अंक जोडेको पेरुले भने क्वाटरफाइनल प्रवेशका लागि हुने प्ले अफ खेल्नेछ । यस समूहबाट भेनेजुएला उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । बोलिभिया प्रतियोगिताबाट बाहिरियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...