Texas College
YouTube Link

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उरुग्वे र जापानले खेले बाराबरी

Facebook Link

एजेन्सी: कोपा अमेरिका फुटबलमा उरुग्वेले जापानसँग बारबरी खेल्दै अंक बाँडेको छ । समूह चरणको खेलमा उरुग्वेले जापानसँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा अग्रता जापानले २५औं मिनेटमा कोजी मियोशीको गोलबाट लिएको थियो ।

गाकु शिबासाकीको पासलाई सदुपयोग गर्दै मियोशीले टोलीलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा लुईस स्वारेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । मियोशीले व्यक्तिगत दोस्रो गोल गर्दै ५९ औं मिनेटमा पुन जापानलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा जोस जिमेनेजले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

दक्षिण अमेरिकी फुटबलको बलियो टिम उरुग्वेलाई एसियाली फुटबलको पावर हाउस जापानले बराबरीमा रोक्न सफल भएको छ । बराबरीको नतिजाका बाबजुत समूह ‘बी’ को उरुग्वे २ खेलबाट ३ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ । तेस्रो स्थानको जापानले पहिलो अंक जोडेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...