YouTube Link

चिलीसँग जापान ४-० गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: कोपा अमेरिकामा आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापान पहिलो खेलमा साविक विजेता चिलीसँग पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा एरिक पुल्गरको गोलमा चिलीले अग्रता लिएको थियो ।

दोस्रो हाफको ५४औं मिनेटमा भार्गासले गोल गर्दै चिलीको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै जित पक्का गरे । त्यसको एक मिनेट नबित्दै भार्गासले व्यक्तिगत दोस्रो गोल गरे । कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन हुँदा भार्गास सर्वाधिक गोलकर्ता बनेका थिए । उनले यस संस्करणमा पनि सुखद सुरुवात गरेका छन् ।

यता जापानले रियल म्याड्रिडले यसै साता भित्र्याएका ताकेफुसा कुबोलाई ९० मिनेट मैदानमा उतारेपनि गोल गर्न सकेन । दुवै टोलीले उत्तिकै अवसर पाएपनि जापानले आक्रमणमा भने फितलो प्रदर्शन गरेको थियो । जापानले अब शुक्रबार बिहान हुने दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...