YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: आईसीसी विश्वकप क्रिकेटमा आज वेष्ट इण्डिज र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम आज साउथह्याम्प्टनको द रोस बल मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपको प्रबल दाबेदार इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग अप्रत्यासीत हार ब्यहोरेको थियो । तर बंगलादेशविरुद्व शानदार जित निकाल्दै इंग्ल्याण्ड लयमा फर्किएको थियो । वेष्ट इण्डिजविरुद्व मैदान उत्रदै गर्दा इंग्ल्याण्डका ब्याट्सम्यानले संघर्ष गर्नुपर्ने हुन सक्छ । वेष्ट इण्डिजका सबै बलर फर्ममा रहेका छन् । ओशाने थामस र शेल्डन काटरेल जस्ता युवा खेलाडीले निकै राम्रो प्रर्दशन गर्दै आफ्नो प्रभाव छाडेका छन् ।

दुवै खलाडी इंग्ल्याण्डका लागि चुनौती हुन सक्छन् । कप्तान जेसन होल्डर, कार्लोस ब्रैथवट र आन्द्रे रसेलसंग समेत राम्रो बलिङ गर्न सक्ने क्षमता छ । यसले गर्दा इंग्ल्याण्डको ब्याटिङ लाईनले कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । बलर मात्र नभएर वेष्ट इण्डिजका ब्याट्सम्यानबाट समेत इंग्ल्याण्ड सचेत हुन आवश्यक छ । क्रिस गेल, रसेल, ब्रैथवेट जस्ता ब्याट्सम्यान टिमका मुख्य आधार हुन् । जसले कुनैपनि समय खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...