YouTube Link

जाने हैनत सिम्पल सिटी रेष्टुरेण्ट ।

Khanepani Dhal
Facebook Link

काठमाण्डौं कपन स्थित मिलनचोकमा करिव एक महिना अघि संचालनमा आएको सिम्पल सिटी रेष्टुरेष्ट छोटो अवधिमै खानका पारखीहरुको मन जित्न सफल भएको छ। होटल रेष्टुरेण्ट क्षेत्रमा अनुभव बटुलेका युवा मनमोहन रिमाल र लामो समय देखि मर्केटिंगमा अनुभवी अर्का युवा सुरेश खत्रीले करिव ८० लाख लगानीमा संयुक्त रुपमा सुरु गरेको सिम्पल सिटी रेष्टुरेष्ट आकर्षक र सुविधा सम्पन्न रहेको छ ।


घरकै शैलिमा फरकपन सहित खानाका पारखिलाइ फरक स्वाद पस्कनका लागि कपन मिलनचोकमा संचलनमा आएको सिम्पल सिटी रेष्टुरेष्ट सेवाग्राहीका लगि उत्कृष्ट गन्तव्य बन्न थालेको हो । रेष्टुरेण्टमा खाना आउने सेवाग्राहीको सुविधालाइ ध्यानमा राख्दै ठुलो पार्किंग एरिया सहित खोलिएको रेष्टुरेण्टमा नेपाली, अर्गानिक, इण्डीयन, चाइनिज, कन्टिनेन्टल, लगायतका बिभिन्नि खानाका परिकारको स्वाद सहित आनन्द लिन सकीने संचालक मध्य एक मनमोहन रिमाल बताउनुहुन्छ । यि बाहेक सेकुवा हब र बर्थडे हबका छुट्टै बिशेषता पनि रेष्टुरेण्टमा उपलब्ध हुनेछ ।

मनमोहन रिमाल संचालक

ग्राहकहरुको स्वाद र सुविधालाइ ध्यान दिंदै उच्च प्राथमिकताका साथ खानाका परिकारको छुट्टै पहिचान बनाउने उदेश्य सहित सिम्पल सिटी संचालनमा ल्याइएको अर्का संचालक सुरेश खत्रीको भनाइ छ ।कपन क्षेत्रमा संचालनमा रहेका रेष्टुरेन्ट भन्दा ग्रहकहरुको रोजाइ अनुसार केहि फरक र नयां स्वाद दिनका लागि सिम्पल सिटी संचालनमा ल्याइएको रेष्टुरेण्ट व्यवस्थापनले जनाएको छ।

सुरेश खत्री संचालक

सफा मिठो खानाको लागि समस्या भयो भन्ने जनगुनासा र समस्यालाइ समाधान गर्न सिम्पल सिटी काफी छ । रेष्टुरेण्ट संचालक भन्न्छन्  खानाको थरिथरि स्वादमा ग्राहकलाइ सन्तुष्ट तुल्याउनुनै हाम्रो पहिलो प्राथमिकता हो ।


सिम्पल सिटीमा तालिमप्राप्त कुक, वेटर र अन्य थुप्रै कर्मचारीले रोजगार पाएका छन् । हरेक बर्गका ग्राहकलाइ लक्षित गरी खोलिएको रेष्टुरेण्टले शुरुकै चरणमा एकपटकमा झण्डै २ सयले खान मिल्ने व्यवस्था गरेको छ भने पारिवरिक वातावरणमा खानको आनन्द लिन साथै सभा सम्मेलन, गोष्ठि जस्ता कार्यक्रमका लागि पनि हल र खानाको व्यवस्थापन गर्ने, कार्यलय तथा घरघरमा खाना खाजाको डेलिभरी सर्भिस जस्ता सुविधा उपलब्ध गराइने जनाइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

वि.सं.२०८१ माघ २७ आइतवार १२:४८

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९...

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८१ माघ २७ आइतवार १२:३७

काठमाडौं: प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध...

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

वि.सं.२०८१ माघ १९ शनिवार ०६:१६

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

वि.सं.२०८१ माघ ७ सोमवार १६:०३

काठमाडौं: २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा  (एनपीएल)...

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:१२

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०...