Texas College
YouTube Link

कोपा अमेरिका फुटबल शनिबारबाट हुँदै, उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै

Facebook Link

एजेन्सी: कोपा अमेरिका फुटबल शनिबारबाट ब्राजिलमा सुरु हुँदैछ । साओ पाउलोमा शनिबार ब्राजिल र बोलिभियाबीचको खेलसँगै कोपा अमेरिकाको सुरुवात हुनेछ । खेल नेपाली समय अनुसार बिहान ६:१५ मा सुरु हुनेछ ।

ब्राजिलको विभिन्न पाँच सहरमा आयोजना हुने कोपा अमेरिकामा दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आगामी जुलाई ७ सम्म हुने प्रतियोगिताको हरेक समूहको शीर्ष दुई र तेस्रो हुने दुई उत्कृष्ट टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछन् । यस संस्करणमा दुई आमन्त्रित टिम कतार र जापानले प्रतिस्पर्धा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

वि.सं.२०८२ माघ २६ सोमवार ११:०८

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी छ । राजनीतिक...

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०३

काठमाडौं: टी-२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको...

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

वि.सं.२०८२ माघ २३ शुक्रवार १२:३४

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का...

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:१३

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी...

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:०४

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ...

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ २३ शुक्रवार ०६:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...