YouTube Link

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

Facebook Link

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा प्रदेश २ र कर्णाली प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा नेपाल पुलीस र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा त्रिभुवन आर्मी र प्रदेश तीनले जित निकालेका छन् । आर्मीले कर्णाली प्रदेशलाई हराउँदै तेश्रो जित दर्ता गर्दा प्रदेश तीनले गण्डकीलाई हराउँदै प्रतियोगितामा दोश्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै आर्मीले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । आर्मीले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको कर्णाली ३५ दशमलब ओभर १ ओभरमा १ सय ७३ रनमा समेटियो ।

यसै गरी हिजै भएको अर्को खेलमा प्रदेश ३ ले लगातार दोस्रो जित दर्ता गरेको छ । किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले दोस्रो जित निकालेको हो । गण्डकी प्रदेशले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य प्रदेश ३ ले २३औँ ओभरमा ३ विकेट गुमाएर पुरा र्गयो ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोडे । प्रदेश ३ का लागि कप्तान पारस खड्का र सुर्य तामाङले ४/४ विकेट लिए । नन्दन कुमार यादबले २ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...