Texas College
YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेलमाथि थ्री स्टारको संघर्षपूर्ण जित 

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले दोस्रो जित निकालेको छ ।

 

दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

 

अघिल्ला चार खेलमा बराबरी खेलेको थ्री स्टारलाई जावलाखेलविरुद्ध जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले गोल गरेका थिए ।

 

तीन खेलमा अपराजित रहेको जावलाखेलका लागि भने निकोलस फर्नान्डेजले गोल गरेका थिए ।

 

खेलको ७औं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए ।

 

२६औं मिनेटमा ऋषिकले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

 

जावलाखेलका लागि निकोलसले ५५औं मिनेटमा गोल गर्दै खेलमा फर्काएको छ ।

 

जावलाखेल ७ अंकसहित नवौं स्थानमा यथावत छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...