‘सि’ डिभिजन लिगमा सहभागी अमरसिंह क्लबका लागि मोजो बुटीकद्वारा जर्सी प्रायोजन

Kumari Bank August 17 size 1200X100

काठमाडौं: भाद्र १० बाट जारी शहीद स्मारक सी डिभिजन लिग प्रतियोगितामा बिभिन्न क्लबहरुले सहभागिता जनाएका छन् ।

 

‘सी’ डिभिजन लिगमा अमर सिंह क्लव कागेश्वरीले पनि सहाभागिता जनाएको छ । कागेश्वरी मनहरा-७ बाट आउँदो असोज १३ मा गोकर्णेश्वर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

अमरसिंह क्लबका लागि काठमाडौंको पुरानो बानेश्वर हाइटमा रहेको मोजो बुटीक होटल एण्ड रेष्टुरेन्टले अमरसिंहका खेलाडि तथा अफिसियलका लागि जर्सी प्रायोजन गरेको छ ।

 

मेजो बुटीक होटलमा आयोजित कार्यक्रमा अमरसिंह क्लबका अध्यक्ष पुस्कर थापा र मेनेजर सरोजजंग थापालाई बुटीक होटलको लोगो सहितको जर्सी मोजो होटलका संचालक मनिष ढकालले हस्तान्तरण गरेका छन् ।

 

जर्सी बुझ्दै क्लबका पदाधिकारी थापाद्वयले नेपालको खेलक्षेत्रलाई पनि बिभिन्न माध्यमबाट अन्तराष्ट्रिय जगतसम्म पुर्याउन र खेलाडिलाई हौसला प्रदान गर्न यस्ता किसिमको सहयोग र प्रयासले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट प्रष्ट पारेका थिए ।

 

बिगतमा पनि मोजो बुटिकले समाजका सकारात्मक क्रियाकलापमा सहभागिता र सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्ता गतिविधिमा सहयोग गर्ने बुटीक हेटलका संचालक मनीष ढकालले बताए ।

 

सिमित खेलाडी सहित बर्षौं पहिला स्थापना भएको अमरसिंह क्लबले बिगतमा बर्षमा पनि धेरै प्रतियोगिताहरुमा सहभागिता जनाइसकेको छ ।

 

अमरसिंह र गोकर्णेश्वर क्लबको खेल सातदोवाटो खेल मैदानमा असोज १३ मा हुदैछ । शहीद स्मारक सी डिभिजन लिग अखिल नेपाल फुटबल सङ्घ (एन्फा )को आयोजनामा संचालन भैरहेको छ ।

 

Salt Trading

Kumari Bank AD
Alice Education home sports
Umakunda Gaun Palika AD
विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमरिकाबीच प्रतिष्पर्धा हुँदै

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०७८ असोज १ शुक्रवार १२:५४

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा...

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो: आचार्य

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो: आचार्य

वि.सं.२०७८ असोज १ शुक्रवार ११:३१

काठमाडौं: गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा आसन्न १०औं महाधिवेशनमा...

मोडर्ना र फाइजर खोपलाई नेपालमा आपत्कालिन प्रयोगको अनुमति

मोडर्ना र फाइजर खोपलाई नेपालमा आपत्कालिन प्रयोगको अनुमति

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं: औषधि व्यवस्था विभागले कोरोना विरुद्धका मोडर्ना र फाइजर खोपलाई...

ठुलाे स्वरमा चिच्चाउदा अमेरिकी कप्तान सौरभ कारबाहीमा

ठुलाे स्वरमा चिच्चाउदा अमेरिकी कप्तान सौरभ कारबाहीमा

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:०५

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिकी क्रिकेट टोलिका कप्तान सौरभ...

पिएसजी च्याम्पियन्स लिगमा ब्रुगसँग रोकियो

पिएसजी च्याम्पियन्स लिगमा ब्रुगसँग रोकियो

वि.सं.२०७८ भदौ ३१ बिहीवार १३:१९

एजेन्सीः फ्रेन्च क्लबमा पिएसजी च्याम्पियन्स लिगमा बेल्जियमको क्लब ब्रुगसँग रोकिएको...

हेर्नुहोस् तपाईको आज २०७८ भदौ ३१ गते बिहीबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ भदौ ३१ गते बिहीबारको तपाईको राशिफल

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:०५

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग...