YouTube Link

एमयुफसी विजयचोक युवा क्लब र सफ्टनेपबिच सम्झौता

क्रियटिभ डिजाइन

Facebook Link

काठमाडौंः एमयुफसी विजयचोक युवा क्लब र आईटी कम्पनी सफ्टनेपबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार सफ्टनेप शहीद स्मारक स्मृति ‘सी’ डिभिजन छनोट खेलको टेक्नोलोजी पार्टनरका रूपमा रहनेछ ।

यो वर्षको ‘सी’ डिभिजन लिग छनोट खेल १० भदौबाट शुरू भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिता ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भइरहेको छ ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको नेपाली समर्थकहरूको समुह एमयुएफसी नेपाल र विजयचोक युथ क्लबले सहकार्य गरेका छन् ।

एमयुफसी विजयचोक युवा क्लब र सफ्टनेप यी दुईले सहकार्य गर्दै यस वर्षको ‘सी’ डिभिजन लिग छनोट खेल्न लागेका हुन् ।

सन् २००५ मा स्थापना भएको सफ्टनेपले सफ्टवेयर डेभलपमेन्ट वेब एप्लिकेसन्स, क्रियटिभ डिजाइन लगायतका सेवा दिंदै आएको छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...