YouTube Link

रविन्द्र दाहाल दक्षिण एसियाली खेलकुदमा दुई कास्य पदक दिलाउने कराँतेका खेलाडी हुन

प्रहरी सहायक निरीक्षक पदमा बढुवा

Facebook Link

काठमाडौंः रविन्द्र दाहाल नेपाली खेलकुदमा राष्ट्रलाई दक्षिण एसियाली खेलकुद (साफ)मा दुई कास्य पदक दिलाउने कराँतेका खेलाडी हुन ।

सन् २००४को मार्च २९ देखि ७ अप्रिल सम्म पाकिस्तानको राजधानि इस्लामाबादमा भएको ९औं दक्षिण एसियाली खेलकुद(साफ)मा दाहालले कराँतेमा ५० के.जी तौल समुह अन्तर्गत कास्य पदक जितेका थिए ।

उक्त खेल पछि दाहाल नेपाल प्रहरिमा भर्ति भएर त्यस समयको महेन्द्र पुलिस कल्बकाे खेलाडी काजमा थिए ।

सन् २००६को अगस्ट १८ देखि २८ तारिक सम्म श्रीलंकको राजधानि कोलोम्बोमा सम्पन्न भएको १०औं दक्षिण एसियालि खेलकुद (साफ)मा रविन्द्रले ५० के.जी तौलमा लगतार दोस्रो पटक कास्य पदक जितेका थिए ।

तस्विर स्राेत: एसियन गेम

साफ गेममा पदक जितेका दाहालले नेपाल सरकारबाट गोरखा दक्षिण बहु पदकले समेत सम्मानित भएका थिए ।

१०औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रको लागि पदक जितेकोमा नेपाल प्रहरि संगठनले सम्मान स्वरुपमा जवानबाट प्रहरि हवल्दारमा बढुवा गरेको थियो ।

नेपाल प्रहरिको प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका रविन्द्र उमेर बढेसँगै खेलाडी जीवनबाट विस्तारै संगठनको डिउटीमा खटिएका थिए ।

akhabarnepal.com
तस्विर स्राेत: अखबार नेपाल

दारबन्दी डिउटीको लागि हेटौंडा खटिएका दाहाल हाल प्रहारीको जागिरबाट स्वच्छिक अवकास लिईसकेको छन् ।

राष्ट्रको लागि पदक जितेका रविन्द्र दाहाल अहिले कहाँ कुन अवस्थामा रहेका छन् ।

akhabarnepal.com
तस्विर स्राेत:अखबार नेपाल

यो पनि पढ्नु होस्ः

टोकियो ओलम्पिक २०२०: बिहीबार कराँते खेलको ओलम्पिकमा शुरुवात भएको छ

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...