YouTube Link

टोकियो ओलम्पिक २०२०: बिहीबार कराँते खेलको ओलम्पिकमा शुरुवात भएको छ

पहिलाे पटक ओलम्पिकमा कराँते समावेश

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिक २०२० बिहीबार कराँते खेलको ओलम्पिकमा शुरुवात भएको छ ।

यो कराँते खेलको लागि संसारको सबैभन्दा ठुलो प्रतियोगीता हो ।

कराँते खेलको विश्व च्याम्पियनहरुले संसारको सबैभन्दा ठूलो खेल मञ्चमा आफूलाई एक पटक प्रमाणित गर्नको लागी एक चुनौति हुनेछ ।

जापानी मार्शल आर्ट विश्वमा लोकप्रिय एक आत्मा सुरक्षाको लागि खेलिने खेल हो ।

यस खेललाई निकै लामो समयको निरकेवल पछि ओलम्पिकमा समावेश गरिएको हो ।

ओलम्पिकमा कराँते खेलको प्रर्दशन हेर्नको लागि लामो समय प्रतीक्षित गर्नु परेको छ ।

कराँतेलाई सुरुमा टोकियो २०२० को लागी गरिएको प्रस्ताव अस्वीकार गरिएको थियो ।

ओलम्पिक एजेन्डा २०२० को प्रावधानको लागी आयोजक राष्ट्रले एक खेलको प्रस्ताव राख्न पाउने अनुमति भएकाले कराँतेको प्रस्ताव गरिएको थियो ।

अन्नता ओलम्पिक कमिटीमा लामो समय बिचारधिनमा रहेको कराँते टोकियो ओलम्पिकमा पहिलो पटक खेल विधामा थपियो ।

कराँते प्रतियोगिता अगस्ट ५ देखि ७ सम्मा तीन दिन संचालन हुनेछ ।

टोकियो ओलम्पिक २०२० बिहीबार प्रतियोगितामा ३५ देश ८० जना खेलाडीहरुले टोकियोको निप्पोन बुडोकान स्टेडियममा ८ स्वर्ण पदक को लागी प्रतिस्पर्धा गर्ने छन् ।

akhabarnepal.com

जब अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले २०१६ मा टोकियोमा आयोजना हुने ओलम्पिकको लागी कराँते खेललाई राख्ने उद्घोष गरेको थियो ।

वल्र्ड कराँते फेडरेशनका अधिकारीहरुलाई विश्वास थियो ।

टोकियोमा कराँते नराखिए २०२४ को पेरिस ओलम्पिकमा निश्चित कराँतेले प्रवेश पाउने छ ।

किन कि यो खेल जापानमा भन्दा फ्रान्समा धेरै संख्यमा खेल्ने गरिन्छ ।

जापनको तुलनमा पेरिस निकै ठुलो शहर पनि रहेको हुनाले कराँते लोकप्रिय मानिन्छ ।

पेरिस २०२४ ओलम्पिक आयोजक शहर हो ।

टोकियो २०२० को लागी प्रस्तावित तीन नयाँ खेलहरु मध्यमा कराँतेले ओलम्पिकमा स्वकृति पायो ।

आईओसीका अध्यक्ष थोमस बाखले यो निर्णयलाई खुलेरै प्रशंशा गरेका छन ।

खेलकुदलाई “अधिक शहरी” बनाउने र युवा पुस्तासँग जोड्ने अवसर प्रदान गरेको बताएका छन ।

ओलम्पिकमा यस भन्दा पहिला मर्शल आर्ट विधाका अन्य चार खेल समावेश रहेको छन् ।

जसमा कुश्ती, बक्सिङ्ग, जुडो र तेक्वान्दो खेलहरु थिए ।

ओलम्पिकमा कराँते पाँचौ मर्शल आर्ट विधा हो ।

तर यसको पछिको ओलम्पिकमा राम्रो संभवान देखिदैन् ।

akhabarnepal.com
टाेकियाे ओलम्पिक पुरुषा तर्फकाे फाइट विधाकाे दृश्य

जापानको कराँते संघका अध्यक्ष ताकाहाशीले भने ‘कराँतेलाई ओलम्पिक खेलको रुपमा कसरी हेर्छन्’।

यो हेर्न रोचक हुनेछ ।

यदि हामीले यो प्रतियोगितामा राम्रो नतिजा दियौं भने मलाई लाग्छ कि हामी अर्को ओलम्पिकको लागी कराँतेको प्रतिष्ठामा योगदान गर्न सक्षम हुनेछौं ।

याे पनि पढ्नु हाेस्:

ब्राजिलियन गोलरक्षक एलिसनसँग लिभरपुलले सम्झौता नवीकरण गरेको छ

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...