YouTube Link

स्पेनिस ला लिगाको आधिकारिक वेबसाईटले लियोनल मेस्सीको नाम हटायो

बार्सिलोनासँग मेस्सीले सम्झौता नवीकरण गर्न राजी भएको भनिए पनि अझै औपचारिकता पाएको छैन

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगाको आधिकारिक वेबसाईटले बार्सिलोनाकोे फर्वार्ड लियोनल मेस्सीको नाम टिमबाट हटाएको छ ।

जुनको अन्तिममा बार्सिलोनासँग मेसीको सम्झौता सकिएको थियो ।

स्पेनिस ला लिगाको बार्सिलोनासँग मेस्सीले सम्झौता नवीकरण गर्न राजी भएको भनिए पनि अझै औपचारिकता पाएको छैन ।

ला लिगाले ३४ वर्षीय मेसीको नाम बार्सिलोनाको टिमबाट हटाएको हो ।

बार्सिलोनाबाट उनी १७ वर्षदेखि सिनियर टिमबाट खेलिरहेका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट ७०९ गोल गरेका छन् ।

यो मैत्रिपूर्ण समेत गरेर हो ।

akhabarnepal.com
तस्विर स्राेत: गुगल ग्यालरी

आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् ।

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्न निकै प्रयत्न गरिरहेका थिए ।

उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो ।

अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि जितेका मेसी अहिले बिदामा छन् ।

यो पनि पढ्नु होस्ः

सन् २०३२ को ओलम्पिक तथा प्यारालेम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...