YouTube Link

इङ्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई पराजितगर्दै क्वाटरफाइनलमा

जर्मनीलाई ५५ वर्षपछि

Facebook Link

एजेन्सीः इङ्ल्यान्डले युरोकपमा जर्मनीलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलन पुगेको छ ।

घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका रहिम स्टर्लिङले ७५औं मिनेटमा लुका सोवको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

जर्मनको थोमस मुलरले बराबरी गोल गर्ने मौक पाएका थिए ।

मुलरले दुई डिफेन्स बिट गरेको अवस्थामा बल पाएका थिए ।

गोलकिपर अघि बढेको अवस्थामा मुलर चुकाउदा जर्मनी दबाबमा नै रहयो ।

इङ्ल्यान्डका कप्तान केनले ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए थिए ।

इङ्ल्यान्डले कुनै पनि प्रतियोगिताको नकआउट चरणमा ५५ वर्षपछि जर्मनीलाई हराएको हो ।

जर्मनी अघिल्लो संस्करणमा लगातार तीन पटक सेमिफाइनलसम्म पुगेको थियो ।

जर्मनी ग्रुप अप डेथबाट अगाडि बढेको थियो ।

त्यो समूहबाट आएका फ्रान्स र पोर्चुगल पनि बाहिरिसकेका छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25955.html

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...