Rajshow Bivag

चेक गणतन्त्रले अन्तिम आठमा स्थान बनाउदा नेदरल्यान्ड्स स्तव्ध

नेदरल्यान्ड्स स्तव्ध

Departmant of helth services

एजेन्सीः चेक गणतन्त्रले युरोकप फुटबलमा नेदरल्यान्ड्सलाई २–० गोलले पराजित गरेको छ ।

नेदरल्यान्ड्सलाई स्तव्ध पार्दै चेक गणतन्त्र युरोकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

यो हारसँगैे डच टोली युरोकप फुटबलको अन्तिम सोह्रबाटै बाहिरिएको छ ।

प्रतियोगिता शुरु हुनुअघि उपाधि दावेदार मानिएको डच टोलीको यात्रा चेक गणतन्त्रले टुंगाई दिएको छ ।

हंगेरीको पुस्कास एरिनामा भएको खेलमा ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो ।

चेकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक र एक गोल गरे ।

चेकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

१० खेलाडीमा समेटिएको डच टोली झनै कमजोर भएको थियो ।

डचमाथि हावी बनेको चेकले खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए ।

८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकको अग्रता दोब्बर बनाए ।

प्याट्रिकले जारी युरोकपमा चौथो गोल गरेका हुन् ।

नेदरल्यान्ड्स समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो ।

उसले निकालेको शतप्रतिशत जितको यात्रा भने राउन्ड अफ सिक्सटिनमै टुंगियो ।

चेक गणतन्त्रले युरोकप फुटबलमा  समूह डी बाट तेस्रो स्थानमा रहेर मुस्किलले अन्तिम १६ मा स्थान बनाएको थियो ।

चेक गणतन्त्रले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25898.html

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

वि.सं.२०८१ वैशाख १० सोमवार ०६:५३

  काठमाडौं: एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय...