YouTube Link

कोपा अमेरिका फुटबलमा ब्राजिलको जित शुरु

Facebook Link

एजेन्सीः आयोजक ब्राजीलले कोपा अमेरिका फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कोभिड प्रभावित भेनेजुएलालाई परजित गर्दै कोपा

अमेरिकामा जित शुरु गरेको छ ।

२३औं मिनेटमा माक्र्वीनोसको गोलबाट ब्राजिलले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको भेनेजुलाले दोस्रो हाफमा दुई गोल थप बेहो¥यो ।

६४औ मिनेटमा पाएको पेनल्टी सजिलै सदुपयो गर्दै नेयमारले गोल गरी खेलमा अग्रता दोब्बर बनाए ।

ब्राजिल भेनेजुलामाथि हावी बनि रहयो ।

८९औ मिनेटमा नेयमारको पासमा ग्रयावेल ब्राबोसले गोल गर्दै ब्राजिललाई ३-० जित निश्चित बनाए ।

कोपा अमेरिका फुटबलमा नेयमारले खेलमा उत्कृस्ट प्रर्दशन देखाउदै एक गोल गर्दै अर्कालाई एक गोल गर्न सहयोग गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...