YouTube Link

विश्वकप २०२२ दक्षिण अमेरिकी छनोट खेलको लागि नेयमार सहित ब्राजिलले टोली घोषणा

Facebook Link

एजेन्सी: कतार फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको लागि ब्राजिलले २४ सदस्यी टोलीको घोषण गरेको छ ।

दक्षिण अमेरिकी छनौटमा ब्राजिलले ५ जुनमा इक्वेडर तथा ९ जुनमा पाराग्वेसँग खेल्दैछ ।

मुख्य प्रशिक्षक टिटेले स्पेनिस क्लब रियल म्याड्रिडका तीन खेलाडी क्यासमिरो,इडर मिलिसाओ र भिन्सिनी जुनियरलाई टोलीमा समेटेका छन् ।

उनीहरुले यो सिजन उच्च प्रर्दशन गरिरहेका छन् ।

मार्सेलो, फिलिपे र रोड्रिगो टोलीमा पर्न असफल हुदाँ फ्रेडले दुई वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गर्दा रेनान लोडीले पनि टोलीमा समेटिएका छन् ।

यता भेट्रन डिफेन्डर डयानी आल्भेस र थियागो सिल्भाले पनि पुनरागमन गरेका छन् ।

६ महिना अघि भएको विश्वकप २०२२ छनोटको दोस्रो खेलमा ब्राजिलले भेनेजुएलालाई १–०ले तथा तेस्रो खेलमा उरुग्वेलाई २–०ले पराजित गरेको थियो ।

त्यसपछि मार्चको लागि तय भइको छनोटका दुई खेल स्थागित हुन पुगेको थियो ।

मार्चमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग खेल्ने तालिका थियो ।

दक्षिण अमेरिकी छनोटमा चार खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल शीर्षस्थानमा रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%8f%e0%a4%a8%e0%a4%8f%e0%a4%b8%e0%a4%8f%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ab/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...