YouTube Link

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले लेभान्टेसँग खेल्दै छ ।

लेभान्टेको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनालाई शिर्ष स्थानमा उक्लीने मौका पनि हुनेछ ।

खेल नेपाली समयानुसार राति १ः ४५ मा सुरु हुनेछ ।

बार्सिलोनालाई उपाधि होडमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्नुपर्ने आवश्यक छ ।

लिगमा ३५ खेल खेलेको बार्सिलोना ७५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सके बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७७ अंक छ ।

समान ७५ अंक भएको रियल मड्रिड गोल अन्तरको आधारमा तालिकाको दोस्रो स्थानमा छ ।

यता, लेभान्टे आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।

३५ खेल खेलेको लेभान्टे ३९ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%a4%b0-%e0%a4%86%e0%a4%9c%e0%a4%ae-%e0%a4%85%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b2-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%86/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...