YouTube Link

ललितपुर एफसीले नेपाल सुपर लिग पहिलो जित

Facebook Link

काठमाडौँः ललितपुर एफसीले नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार पहिलो जित दर्ता गरेको छ ।

पछिल्ला चार खेलमा जितविहिन रहेको ललितपुर एफसीले बुटवल लुम्बिनी एफसीमाथि १-० को जित दर्ता गरेको छ ।

चार दिन अघि पोखरा थन्डर्ससँग बराबरी खेलेपछि ललितपुरले मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई बर्खास्त गरेको थियो ।

त्यसपछि ललितपुरको कार्यबहाक प्रशिक्षक राजु तामाङ बनेका छन् ।

उनै राजुको नेतृत्वमा ललितपुरले पहिलो जित दर्ता गरेको हो ।

ललितपुरको जितमा नुर्लान जाहिदले गरे ।

अजरबैजानका विङ्गर जाहिदले खेलको पाँचौ मिनेटमा गोल गरे ।

उनको ललितपुरको जितका लागि हेडर गोल गरे ।

जितपछि ललितपुरले छ अंक भएको छ ।

सात टिम सम्मिलत एनएसएलमा ललितपुर चौँथो स्थानमा उक्लेको छ ।

पराजित बुटवल लुम्बिनी भने पाँच अंकका साथ छैँठौँ स्थानमा रहेको छ ।

यो पनि पढ्नु होस्

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, पसल बिहान ९ बजेसम्म मात्रै खुला, फुटपाथ व्यवसाय बन्द

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...