YouTube Link

प्रिमियर लिग उपाधि नजिक म्यानचेस्टर सिटी क्रिष्टल पराजित

Facebook Link

एजेन्सीः म्यानचेस्टर सिटी चार सिजनमा तेस्रो इंग्लिस प्रिमियर लिग उपाधिको निकै नजिक पुगेको छ ।

शनिबार राति भएको प्रिमियर लिग खेलमा क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको म्यानचेस्टर सिटीले उपाधी होडलाई बलियो बनाएको हो ।

आइतबार राति हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएमा म्यानचेस्टर सिटीले चार खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ ।

शनिबार राति अवे मैदानमा भएको खेलमा सिटीका लागि दोस्रो हाफमा सर्जियो अग्युरो र टोरेसले गोल गरेका हुन् ।

५७ औँ मिनेटमा अग्युरो तथा ५९ औँ मिनेटमा फेरान टोरेसले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८० अंक भएको छ ।

दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%9f%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a4%b2%e0%a5%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...