YouTube Link

एट्लेटिको मड्रिडको जितले उपाधि यात्रा बलियो

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर एट्लेटिको मड्रिडले जित हात पारेको छ ।

एल्चीलाई १–० ले हराउँदै  मड्रिड उपाधि यात्रालाई बलियो बनाएको छ ।

एल्चीको मैदानमा भएको खेलमा एट्लेटिको जितको लागि २३औँ मिनेटमा मार्कस लोरेन्तेले गरेको गोल नै निर्णायक बन्यो ।

एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।

जितपछि  मड्रिडको ३४ खेलबाट ७६ अंक पुगेको छ ।

दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७४ अंक छ ।

एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a4%bf%e0%a4%8f%e0%a4%b8%e0%a4%9c%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%b0-%e0%a4%8f%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a5%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...