YouTube Link

च्याम्पियमान्स लिग: PSG को मैदानमा म्यानचेस्टर सिटीको जित

Facebook Link

एजेन्सीः यूईएफए च्याम्पियमान्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा पिएसजी पराजित भएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मन (पिएसजी)लाई २–१ पराजित गरेको हो ।

सिटीलाई महत्वपूर्ण जित दिलाउनको लागि केभिन डे ब्रुएनले र रियाद माहरेजले समान एक एक गोल गरे ।

पिएसजीको लागि मार्किन्हसले गोल गरे ।

खेलको १५ औं मिनेटमा नै कप्तान मार्किन्हसको गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

उनले एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए ।

६४ औं मिनेटमा ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल बराबरीमा भएको ८ मिनेट नबित्दै सिटीले अग्रता लिएको थियो ।

माहरेजले फ्रिकिकमा सिधै गोल गर्दै सिटीलाई महत्त्वपूर्ण अग्रता दिलाए ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सिटीले जित्यो ।

जितसँगै सिटीले घरेलु मैदानमा हुने दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता पाएको छ ।

दोस्रो च्याम्पियमान्स लिग मंगलबार सिटीको मैदानमा हुनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...