YouTube Link

निषेधाज्ञामा पनि नेपाल सुपर लिग फुटबलको खेल जारी रहने

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग (NSL) स्वास्थ्य मापदण्डमा कडाई गर्दै निषेधाज्ञामा पनि खेल जारी रहने भएको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा गत शनिवार देखि बन्द रंगशालामा सुपर लिगका खेलहरु चलिरहेको छ ।

पछिल्लो समय कोभिडको संक्रमण बढेसँगै एनएसएल के हुने भन्ने अन्योल उत्पन्न भएको थियो ।

आयोजकले लिगमा स्वास्थ्य मापदण्ड पुरा गर्दै खेल सञ्चालन गर्न खेलकुद मन्त्रालयको सिफारिसमा सीसीएमसीबाट स्वीकृति पाएको दाबी गरेको छ ।

खेलाडी, अफियल र थोरैमात्रामा आयोजक मात्र बसेर खेल गराउने गरी स्वीकृति मिलेको बताइएको छ ।

आज हुने खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा एक बराबरी र एक पराजय ब्यहोरेको ललितपुर पहिलो जितको खोजिमा उत्रने छ ।

१ पराजय र १ जित निकालेको धनगढी दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल सुपर लिग अंक तालिका                                                                                     अखाबर नेपाल

             TEAM     P      W      D      L      GD    Pts
Butawal Lumbini     2      1      1      0      4-2     4
Biratnagar City     2      1      0      1      3-1     3
Dhangadi     2      1     0      1      3-3     3
Kathmandu Regars     2      1     0      1      1-3     3
Pokhara Thandars     2      1     0      1      1-2     3
Chitwan     2      0     2      0      3-3     2
Lalitpure City     2      0     1      1      1-2     1

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-psg-%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%88/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...