YouTube Link

किलियन एम्बाप्पे चम्किदा पीएसजी लिगको शीर्ष स्थानमा उक्लियो

Facebook Link

एजेन्सीः किलियन एम्बाप्पे चम्किदा पीएसजी लिगको शीर्ष स्थानमा उक्लियो ।

लिग वानमा गएराति भएको खेलमा पीएसजीले शानदार जित हासिल गरेको छ ।

पीएसजीले मेट्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै शिर्र्ष स्थानको लिलेलाई पछि पार्दै शिर्ष स्थान कब्जा गरेका हो ।

पीएसजीको जितमा किलियन एम्बाप्पेले दुई गोल गरेका थिए ।

एम्बाप्पेले खेलको चौथो र ५९औँ मिनेटमा गोल गरे ।

एक गोल माउरो इकार्डीले खेलको ८९औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसैगरी मेट्जका लागि एक गोल फाबिएन सेन्टोनजले खेलको ४६औँ मिनेटमा फर्काएका थिए ।

पीएसजीको ३४ खेलमा ७२ अंक भएको छ ।

त्यस्तै एक खेल कम खेलेको लिलेको ३३ खेलमा ७० अंक रहेको छ ।

त्यसैगरी हार बेहोरेको मेट्जको भने ३४ खेलमा ४३ अंक छ र लिगमा १०औँ स्थानमा रहेको छ ।

यो पनि पढ्नु होस्

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...