Texas College
YouTube Link

नेपालले त्रिकोणात्मक टी -२० क्रिकेट श्रृंखलाको उपाधी हात पार्यो

Facebook Link

काठमाडौं:  काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी -२० क्रिकेट श्रृंखलाको उपाधी नेपालले जितेको छ । घरेलु टोलि नेपालले नेदरल्याण्ड्समाथी १ सय ४२ रनको विशाल जित हात पारेको हो ।

 

फाईनल खेलमा नेपालले प्रस्तुत गरेको २ सय ३९ रनको लक्ष्य विशाल लक्ष्य पछ्यएको नेदरल्याण्ड्स १७ ओभर २ बलमा अलआउट हुदै ९६ रन मात्र जोड्न सकेपछी नेपालले जित सहित उपाधी उचालेको हो ।

 

नेपाल सामु निकै कम्जोर प्रदर्शन गरेको नेदरल्याण्ड्सका लागी सेबास्टियान ब्राटेले सर्वाधिक २६ रनको अविजित पारी खेले भने म्याक्स ओ डाडले २० रन र कप्तान पिटर सिलारले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

नेपाललाई सहज जित दिलाउन करण केसीले ३ विकेट सन्दिप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट हात पारे भने अभिनाष बाहोराले १ विकेट लिए । नेपालले ३ विकेट रन आउटको रुपमा पाँयो ।

 

यस अघी टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको योगफल तयार पारेको थियो ।यो नेपालले टी–२० अन्तराष्ट्रिय तयार परेको सर्वाधिक स्कोर हो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...