YouTube Link

रियाल म्याड्रिडले एलिटिको म्याड्रिडसँग अंक बराबरी बनाएको छ

Facebook Link

एजेन्सी: रियाल म्याड्रिडले गएराति भएको स्पेनिस ला लिगामा सानदार जित हात परेको छ ।

जितसँगै उपाधि होड रोमञ्चक भएको छ ।

ईएसएल लिग खेल्ने भए पछि रियाल म्याड्रिड बिरूद्ध मैदान बाहिर दर्शकले प्रदर्शन गरेका थिए ।

स्पेनबाट ईएसएल लिगमा रियाल म्याड्रिड पनि सामेल थियो ।

खेलमा फ्रन्सेली फर्वाड करीम बेन्जेमा चम्किदा  रियाल म्याड्रिडले ला लिगको १३औं स्थानमा रहेको कार्डीज माथि ३–०को सानदार जित हात पारेको छ ।

करिम बेन्जेमाले पहिलो गोल पेनाल्टी मार्फ गरेका थिए ।

दोस्रो गोल अल्भारो ओड्रिजोलाको क्रसलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे ।

आइतबार गेटाफसँग ०–० को बराबरी खेलेको रियल कार्डीज बिरुद्द उत्कृष्ट जितसँगै उपाधि होडमा बलियो चुनौति पेश गरे छ ।

एक खेल कमखेलेको एथलेटिको म्याड्रिडसँग अंक तालिकामा बराबरी पु¥याएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%82%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%80%e0%a4%af%e0%a4%a8-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a5%80%e0%a4%97%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...