YouTube Link

म्यानचेस्टर युनाईटेडलाई हराउँदै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: म्यानचेस्टर युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले दुई गोल गरे ।

युरी टेलिमान्सको नाममा एक गोल रह्यो ।

युनाईटेडका मासुन ग्रीनउडले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी ३८औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५२औं मिनेटमा युरीले गोल गरेपछि लेष्टरले २-१ को अग्रता बनायो ।

त्यसपछि खेलको ७८औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।

लेष्टर ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ ।

अर्को सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि टोटेनहमको सहज जित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...