YouTube Link

लियोनलाई हराउँदै पीएसजी फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लियो

Facebook Link

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

गएराति भएको खेलमा पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।

लियोनको मैदानमा १५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी खेलको ३२औं मिनेटमा डानिलो पेरिएराले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ४७औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो ।

५२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४-० ले अघि रह्यो ।

खेलको ६२औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८१औं मिनेटमा लियोनका म्याक्स्वेल कोर्नेटले गोल गरेपनि पीएसजी ४-२ ले विजयी भयो ।

जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पीएसजीले ३० खेलमा ६३ अंक जोडेको छ ।

लियोन ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

म्यानचेस्टर युनाईटेडलाई हराउँदै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश
इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि टोटेनहमको सहज जित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...